Happy Dashain SMS 2075 in Nepali

Here is the some Happy Dashain SMS 2075 in Nepali send to your all Friends, Family, and Relatives. Happy Dashain is celebrated for 15 days. The celebration of Dashain is something that every Nepali wait for a whole year. Dashain is the most beautiful and appalling time of the year.

Happy Dashain SMS 2075 in Nepali: No. 1


आयो दशै आयो, खुशीयाली ल्यायो
चारै तीर बातावरण उमंगलले छायो
मंनका दु:ख कस्ट, छेडिक भयेपनि बिर्सायो
हासी खेली रमाइ मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना

Nepali Dashain Wishes, Dashain SMS, Dashain 2075 in Nepali: No. 2

मौलाओस् जिन्दगी मखमली सरी
मुस्कुराओस् खुसी सयपत्री सरी
अखण्ड रहोस् निधारको टिका सरी
2075 सालका् दशैंको तपाई र तपाईका सम्पर्ुण्ा परिवारलाई शुभकामना .

Happy Dashain SMS 2075 in Nepali: No. 3

दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा
दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना

Happy Dashain SMS 2075 in Nepali: No. 4

प्यारा इस्तमित्रहरु सदा पेट्रोल पाइयोस,
loadshedding नहोस्, बन्द र हड्ताल नपरोस,
मोबाईलको नेट्वोर्क लागोस, नेताहरुमा सुबुद्दी आओस,
महंगी कम होस्, पुराहोस् सबैको मनोकामना
येही छ मेरो दशै र तिहारको शुभकामना

Nepali Dashain Wishes, Dashain SMS, Dashain 2075 in Nepali: No. 5

भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी  2075 को यही छ शुभकामना

Nepali Dashain Wishes, Dashain SMS, Dashain 2075 in Nepali: No. 6

Subhakaamana
maadhav nepalko jasto bhagya hos
baaburam bhattaraiko jasto budhhi hos
ang sang sukiko jasto dhaire hos
soniya gandhiko jasto tyag hos
madankrishna haribansako jasto mel hos
girija prasadko jasto aat hos
deshma feri pani ashanti nahos
3 crore nepaliko sadhai jaya hos
Dashain ko Shubhakamana

Happy Dashain SMS 2075 in Nepali: No. 7

यद आयो भने आँखा बन्द नगर्नु, भेट भएन भने पनि दुख नमान्नु,

हामि सँधै सँगै हुनु पर्छ भन्ने पनि केहि छैन,

तर मित्रताको ढोका कहिले बन्द नगर्नु ।

टिका होस निधारमा, जमरा होस कानमा,

खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,

दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस ।

विजय दशमी 2068 को हार्दिक मंङगलमय

शुभकामना!!!

Happy Dashain SMS 2075 in Nepali: No. 8

शुभ दशैं

बिहानि उज्यालो लाई परखदै अन्धेरी रात मा रुमलिए पनि झरणालाई नियालेर नि तिर्खाइमा तड्पिए पनि साहसको बाटो परिबर्तन नहोस यात्रा निरन्तर चलिरहोस हुरिवतासको लहर जती नै बेगले चले पनि कर्मको दियो अटुट बलिरहोश यही छ मेरो भावना बिजया दशमिको हारदिक मङगलमय शुभकामना शुभकामना शुभकामना शुभकामना !!!

Happy Dashain SMS 2075 in Nepali: No. 9

सुख दु:ख बाँडिचुँडि खुसिहरु लिई,

वर्षौवेखि खोसिएका मायाहरुपाई

भवानिको भएजति पाई आशिष सबै

उमङगले भरोस तिम्रो यो वर्षको दशैं ।

घुमिफिरी आयो हेर वडादशैं हाम्रो,

खुसीयाली बाँडिहेरौ त्यहि हुन्छ राम्रो ।

भवानिको प्रसाद लिई आशिष तिमी माग,

वडादशैंको शुभकामना सबैसामु राख।

Happy Dashain SMS 2075 in Nepali: No. 10

प्रचण्ड झैँ गफाडी नहुनु ,
गिरिजा झैँ घमण्डी नहुनु ,
माधव नेपाल झैँ दोधारे नहुनु ,
सेर बाहादुर झैँ अनाडी नहुनु ,
सुर्य बाहादुर झैँ सैतान नहुनु ,
ज्ञानेन्द्र झैँ लाचारि नहुनु ,
फोरम झैँ बिखण्डनकारि नहुनु ,
यहि छ मेरो BIJAYA DASHAMIKO 2075 को शुभकामना

Happy Dashain SMS 2075 in Nepali: No. 11

Also Read : Happy Dashain Wishes SMS 2075

शुभकामना
माधव नेपालको जस्तो भाग्य होस्
बाबुराम भट्टराईको जस्तो बुद्धी होस्
आङ साङ् सुकिको जस्तो धैय होस्
सोनिया गन्धिको जस्तो त्याग होस्
मदनकृष्ण हरीबन्शको जस्तो मेल होस्
गिरिजा प्रसादको जस्तो आट होस्
देशमा फेरी पनि अशान्ति नहोस्
३ करोड नेपालीको सधैं जय होस्
दशैंको शुभकामना

Happy Dashain SMS 2075 in Nepali: No. 12

मुटु चिरेर् हेर् तिम्रो नै नाम् हुने छ;
तिम्रो प्रेम् तिम्रो सदा तिम्रो प्रेम् हुने छ;
आज् भरियेको मेहफिल् मा कुनै बद्नाम् हुने छ;
तिम्रो नम् तिम्रो दुख् तिमि बाट् बिनास् हुने छ!

Happy Dashain SMS 2075 in Nepali: No. 13

बोलि देखि तिमिलाइ भन्न् सकिदैन;
यसैले सधै भगवान् सङ् कामाना गर्दै छु;
जब पनि मुटु धडकिन्छ तिम्रो जोर् जोर् ले;
समझि लिनु म तिमिलाइ मुटु देखि याद् गर्दै छु!
किन् कि दशै आउदै छ।।।।
र तिमि घर् आउने आशा म यो मुटु छ।।।।।

Happy Dashain SMS 2075 in Nepali: No. 14

भिजेको पलक् हरुको साथ् मुस्कुराउदै छु म;

पल् पल् मुटु को केहि र बेहलाउछौ म;

तिमि टाडा छौ म देखि त के भयो मेरो पृयशि;

हर् सान्स् मा तिम्रो आहत् पाउछु म!

दशै म छिटै घर् आउदै छु

रमाइलो गर्ने बचन् दिदै छु

Happy Dashain wishes to husband from a wife in Nepali language No. 15

Boli dekhi Timilai bhann sakidaina;

Yasaile Sadhai bhagwan sang Kamana Gardai chhu;

Jaba pani mutu Dhadinchha Timro Jor Jor le;

Samajhi linu ma Timilai mutu dekhi Yaad Gardai chhu!

kin ki dashain aaudain chha….

ra timi ghar aaune aasha ma yo mutu chha…..

happy dashain my dear husband

 

You May Also Like

About the Author: bikram

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *

CommentLuv badge

www.000webhost.com